उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको स्वास्थ अवस्था गम्भीर र जटिल बन्दै गएपछि उनको स्वास्थ परामर्शका तथा परिक्षणका लागि चीनले उत्तर कोरियामा चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा उक्त टोलि बिहीवार त्यसतर्फ गएको हो ।
समाचारमा जनाइए अनुसार चिनियाँ विदेशमन्त्रीले पनि यो बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । पछिल्लो समय किमको स्वास्थ स्थिति गम्भीर भएको समाचार आइरहेका छन् । एक उत्तर कोरियाली अनलाइनका अनुसार स्वास्थ सुधारोन्मुख देखिएको छ ।




















प्रतिक्रिया