Logo

राजनीति

खाडी मुलुक जान महिलाले पेश गर्नुपर्ने भनेको सिफारिस मानव अधिकारको ठाडो उलंघन हो: कनक मणि दीक्षित



अध्यागमन विभागले विदेश भ्रमणसम्बन्धि कार्यविधिमा संशोधन गरि खाडी मुलुकमा पहिलोपटक भ्रमण गर्ने महिलालाई परिवारको सहमति वा वडाको सिफारिस अनिवार्य चाहिने प्रावधान राख्न सिफारिस गरेसँगै वरिष्ठ संचारकर्मी तथा साझा यातायात प्रालिका अध्यक्ष कनक मणि दीक्षितले मुलुकको अध्यागमन विभाग कुन ग्रहमा भौतारिहेको छ ? भन्दै प्रश्न चिन्ह खडा गरेका छन् । 

विभागले गरेको सिफारिसप्रति असहमति जनाउदै दीक्षितले सामाजिक सञ्जालमा भनेका छन्, ” कुन ग्रहमा भौँतारीइरहेछ हाम्रो अध्यागमन विभाग ? खाडी मुलुकमा पहिलोपटक भ्रमण गर्ने महिलाले परिवारको सहमति वा वडाको सिफारिस पेश गर्नुपर्ने नियम नागरिकको मानव अधिकारको ठाडो उलंघन हो । तत्कालै प्रावधान उल्ट्याउनुको विकल्प छैन ।”

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ०९:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।