नेपालमा एकैदिन १६६ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित वृद्धि संख्याको जानकारी दिएका हुन् ।
१८ जेष्ठ २०७७, आईतवार १६:३३
प्रमुख समाचार

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १६:३३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया