Logo

विविध

गायिका रितु तामाङको आवाजमा “फूल लाउथे शिरमा” सार्वजनिक   



नेपाली लोक गीत संगीतमा आफनो छुटटै पहिचान बनाउदैँ आएका गायक प्रकाश दुतराज र गायिका रितु तामाङको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत “फूल लाउथे शिरमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  । गीतमा माया र प्रेमको प्रसङ्गलाई समेटिएको छ  ।

प्रकाश दुतराजको शब्द तथा संगीत गीतमा रहेको छ  । करण चौसिरको छायाँकन , नविन धर्तिमगरको सम्पादन तथा प्रकाश दुतराजको निर्देशन भिडियोमा रहेको छ । ”फूल लाउथे शिरमा” गीतको भिडियोमा पार्वती सेती , दिप सागर , रितु तामाङको अभिनय रहेको छ ।

”फूल लाउथे शिरमा”को भिडियो हेर्नुहोस्:-

 

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार ०७:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।