Logo

विविध

भारतीय ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आइतबार बिहान भारतीय ट्याङ्करको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ठक्कर दिने ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा रहेको स्थानीय प्रहरीले जानेको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार १०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।