Logo

शेयर बजार

समृद्धि फाइनान्सको हकप्रद शेयर मूल्यमा समायोजन



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको २ सय प्रतिशत हकप्रदमा नेप्सेले प्रतिकित्ता १०८ रूपैयाँ ३३ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ । यसअघि कम्पनीको मूल्य १२५ रूपैयाँ रहेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार ११:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।