Logo

व्यवसायी थुनेर अर्थतन्त्र तङ्ग्रिन्छ ? दशकौंको औद्योगिक विरासत बोकेका अग्रवालमाथि राज्य किन ‘बैरी’ ?

काठमाडौं । दशकौं लामो औद्योगिक इतिहास बोकेको शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल यतिबेला ललितपुरस्थित नक्खु कारागारमा छन्। उच्च अदालत पाटनले २०८३ साउन ७ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अग्रवालमाथि जगदम्बा स्टिल्स लिमिटेडले लिएको कर्जा दुरुपयोग गरेको आरोपमा अनुसन्धान तथा न्यायिक प्रक्रिया अघि बढिरहेको छ। उच्च अदालत पाटनको आदेशमा कम्पनीबाट जारी…