Logo

सांसदको बोलीले रास्वपाकै बदनाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदका पछिल्ला अभिव्यक्ति र गतिविधिले संसद्को मर्यादा र सांसदको जिम्मेवारीमाथि प्रश्न उठाएको छ। संसद् जनताको आवाज बोल्ने थलो हो। तर, व्यक्तिगत गुनासा र स्वार्थका विषयलाई संसद्को शक्ति प्रयोग गरेर सम्बोधन गराउन खोज्ने प्रवृत्तिले संसदीय मूल्य र मर्यादामाथि नै प्रश्न उठाउँछ। यसको पछिल्लो उदाहरण रास्वपाका सांसद खगेन्द्र सुनारको…