Logo

विश्वविद्यालयको आन्तरिक सुधार गर्न पदाधिकारीहरूलाई प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

काठमाडौँ। प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा बोल्दै प्रधानमन्त्रीले राज्यको सीमितता र साधनस्रोतका बाबजूद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको कार्य अगाडि बढाउन निर्देशन दिएका हुन । बैठकमा प्रधानमन्त्रीले भने, ‘‘राज्यको साधनस्रोतको…