काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदको चुनाव खर्च २१ लाख ५९ हजार ४२८ रहको विवरण सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक भएको छ ।
मन्त्री साउदले फेसबकुकमार्फत आफूले पहिल्यै खर्च विरण निर्वाचन आयोगलाई बुझाएको भए पनि सूचनापाटी र सामाजिक सञ्जालमार्फत सार्वजनिक नगरेरको स्वीकारेका छन् । निर्वाचन आयोगले खर्च विवरण नियम अनुसार सार्वजनिक नगरेका र नबुझाएका उम्मेदवारहरुको नाम प्रकाशित गरेको थियो । आयोगले सूचना जारी गरेपछि सबैले जरिवानासहित चुनावी खर्च विवरण बुझाएका छन् ।






















प्रतिक्रिया