Logo

बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरूमाथि रोक

नेपाल सरकारले बेलायतबाट आउने सम्पूर्ण उडान तथा यात्रुहरूमाथि नेपाल प्रवेशमा रोक लगाएको जनाएको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बेलायतमा संक्रमण हुने दर बढ्दै गएको र नियन्त्रणभन्दा बाहिर गएपछि नेपाल सरकारले बेलायतबाट सीधै आउने उडान र बेलायतलाई ट्रान्जिट बनाई आउने दुवैथरि उडानहरूलाई नेपाल प्रवेशमा सरकारले रोक लगाएको हो ।  गृह मन्त्रालय अन्तर्गतको अध्यागमन…