Logo

आयल निगमको नाफा सवा चार अर्बले बढ्यो

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/७७ मा झन्डै १३ अर्ब नाफा गरेको छ। गत आवका अन्तिम पाँच महिना निगमको इन्धन व्यापार कोभिडले प्रभावित हुँदा ठप्पजस्तै थियो। यसका बाबजुद यसको नाफा गत वर्षको समग्र अवधिमा आव २०७५/७६ को ९८ अर्ब ६२ करोड भन्दा झन्डै चार अर्ब ३० करोडले बढेको छ। निगमको कुल नाफा (ग्रस प्रोफिट)…