कोरोना भाइरसका सम्वन्धमा यो ‘सोतर’ भन्ने शव्द प्रधानमन्त्री केपीशर्मा ओलीले नै र आफ्ना नागरिकहरु प्रति प्रयोग गरेका हुन । कुनै मान्छे घरफर्कन लाग्दा उसले गाउँनै सखाप पार्ने सन्दर्भमा जे भने त्यो विझाउने खालको थियो । यतिबेला उनको सरकारी निवास बालुवाटारमा जस्तो देखियो, भोटियो तयसको समुच्च अवस्था यही ‘सोतर’ ले जनाउने भयो । यो निवासमा ७०…