नेपाली कांग्रेसको विधि र विधान मानिएको भए यसको चौधौं अधिवेशन २०७६ फागुनमै सम्पन्न भएर नयाँ परिस्थिति अनकूलको नेतृत्वले काम थालेको यो भदौमा छैठौ महिना भइसक्ने थियो । यसका संगठनका अवयवहरु पूर्णभएका पनि दुइमहिना बढी भैसकेका हुने थिए । तर महाधिवेशनको दुइमहिना भित्र हुनुपर्ने काम महाधिवेशन हुन दुइमहिना बाँकी रहँदा गर्न थालिएकोले त्यसलाई सगठन विस्तार भन्दा…