Logo

सभामुख चयनको हलो कस्ले अड्कायो ?

कृष्णवहादुर महराले राजीनामा दिएपछि सभामुख पदका वारेमा अनेक कोणवाट वहस शुरु भएको थियो । ति वहस मध्ये एउटा बिषयले खास चर्चा पाएको थियो । त्यो वहस थियो, ‘अव सभामुख प्रमुख प्रतिपक्षको हुनुपर्छ ।’ यो वहस बिशेषगरि, स्वतन्त्र बौद्धिक तहवाट गरिएको थियो । पछि कांग्रेसले पनि यसलाई थोरै सतहमा ल्यायो । किनकी प्रमुख प्रतिपक्षमा कांग्रेस छ…