काठमाडौं । नेपालको राजनीतिमा सरकारी उच्च ओहदामा पुगेका व्यक्तिले तल्लो तहमा छरेर पनि राजनीति गर्ने वा राजनीति नियुक्ति खाने चलन पहिलेदेखि नै छ । निजामतितर्फ सचिव भएर अवकाश प्राप्त व्यक्तिहरू विभिन्न संघ–संस्थामा कार्यकारी प्रमुख हुनुका साथै विदेश स्थित कुटनीति नियोग र राजदूत बन्न सम्म तयार भएको उदाहरणहरू धेरै छन् । नेपाल सरकारको सचिव हुनु कर्मचारी…