काठमाडौं । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केवलकार बनाउने चन्द्र ढकालको हुटहुटी अझै रोकिएको छैन। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले पाथिभरामा केबलकार बनाउने संकेत गरेका छन्। जसका लागि उनी केहि समय केबलकार योजना स्थगित गरेको देखाएर पुन: उक्त स्थानमा सहज वातावारण बनाउनेतर्फ लागेका छन् । सोहिअनुसार ढकाल आँफैले नेतृत्व गरिरहेको नेपाल उद्योग वाणिज्य संघ…