Logo

अर्थमन्त्री खनाल: अदालतको अवहेलना गरेको गर्यै, बीमा प्राधिकरणको अध्यक्ष फेरेको फेर्यै

काठमाडौं। सर्वोच्च अदालतको आदेशको वेवास्ता गर्दै निर्देशनको कार्यन्वयन नगरेका अर्थमन्त्री रमेश्वर खनालले उल्टै बीमा प्राधिकरणको नेतृत्व फेरेको फेर्यै छन्। सोहिक्रमलाई निरन्तरता दिँदै खनालले आज फेरि प्राधिकरणको अध्यक्ष परिवर्तन गरेका छन्। यसअघि अध्यक्षका रूपमा जिम्मेवारी दिइएका जनकराज शर्मालाई हटाउँदै खनालले मन्त्रालयकै सचिव चन्द्रकला पौडेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन्। अदालतमा पूर्वअध्यक्ष शरद ओझाको नियुक्ति सम्बन्धी मुद्दा…