Logo

एमसिसी अनुमोदन किन ढिला भयो : सभापति देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुने गरेर ल्याएको विधेय संसद्बाट पारित नगर्न आग्रह गरेका छन् । प्रेसमाथि नियन्त्रण भएमा लोकतन्त्र बलियो नहुने भएकाले संविधानमा व्यवस्था भएअनुसार प्रेस स्वतन्त्रता कायम गरेर नागरिक अधिकारको सुरक्षा गर्न माग गरेका छन् । आजको संसद् बैठकमा नर्वनिर्वाचित सभामुखलाई शुभकामना दिँदै सभापति देउवाले सरकारको…