'भ्रष्टाचार सहन्न र भ्रष्टाचार पनि हुन दिन्न' दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा बोलेको वाक्य हो यो तर व्यवहारमा भने दुई तिहाई नेतृत्वको सरकार ठिक उल्टो बाटोमा देखिएको छ । 'नेपालमा भ्रष्टाचार कहाँ भयो भन्दा पनि कहाँ भ्रष्टाचार छैन भनेर खोज्नुपर्ने अवस्था छ । 'भ्रष्टाचार विरुद्धका सामाजिक अभियान…