चीनमा कोरोनाभाइरसको महामारीबाट एक सयभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउेको संख्या एक सय ६ जना पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । उक्त भाइरसबाट एक हजार तीन सय नयाँ संक्रमित फेला परेको बताइएको छ । गत वर्षको अन्त्यमा हुबेई प्रान्तमा देखिएको कोरोनाभाइरस फैलिने क्रम अझै जारी रहेको अधिकारीहरुको भनाइ छ । चिनियाँ सरकारले…