Logo

इन्टरनेटमा ठगीः निरीह उपभोक्ता, रमिते नियामक

सरस्वती ढकाल – ६ महीना अगाडि पत्रकार लेनिन बन्जाडेलाई वल्र्डलिंकका प्रतिनिधि घरमै पुगेर नेट टीभीको डेमो देखाए । टीभीका अतिरिक्त ‘फिल्म ग्यालरी’ र ‘यूट्युब’ हेर्न पाइने पनि बताए । उनी १८ हजार सात सय रुपैयाँ तिरेर वल्र्डलिंकको वार्षिक ग्राहक बने । तर तीन दिनमै ‘नेट टीभी’ मा ‘यूट्युब’ बन्द गरियो । बन्जाडेले कम्पनीमा फोन गरेर…