Logo

संसद्‌मा महासचिवद्वारा मनलागी कर्मचारी भर्ती

संघीय संसद् सचिवालयले प्रतिस्पर्धाबिना नागरिकता र सर्टिफिकेट बुझाएका भरमा करारमा कर्मचारी भर्ती गरिरहेको छ। असारयता मात्रै ३० कर्मचारी करारमा भर्ती गरिएका छन्। सचिवालयले दरबन्दीबिनाका कर्मचारीसमेत भर्ना गरेर तलबभत्ता खुवाइरहेको छ। महासचिव मनोहरप्रसाद भट्टराईले दरबन्दी नभए पनि निजी सचिवसमेत उपसचिवसरह सेवासुविधा पाउने गरी नियुक्त गरेर वर्षौंदेखि तलबभत्ता खुवाइरहेका छन्। संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय…