Logo

नेपाली बजारमा भित्रियो आईचर्सको इन्जिन आयल

काठमाण्डौ । नेपालका लागि आईचर्स कमर्सियल सवारी साधनको एक मात्र आधिकारिक वितरक बतास एमए डब्लु कमर्सियल भेईकल प्रालिले आईचर्सको इन्जिन आयल भित्राएको छ । टगालस्थित बतास एमए डब्लु प्रा लिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास ले आईचर्सको इन्जिन आयल भित्राएको जानकारी दिएका हुन् । सो कार्यक्रमको अवसरमा कम्पनीजका प्रमुख…