Logo

‘नाडा अटो शो २०२५’को आज अन्तिम दिन (तस्बिरहरु)

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौँकाे भृकुटीमण्डपमा भदौ ३ गतेदेखि सुरु भएको ‘नाडा अटो शो २०२५’ आज आइतबार अन्त्य हुँदैछ । शो अवधिभर अटोप्रेमीहरू र सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ । नयाँ–पुराना सवारी साधन, विद्युतीय गाडी, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र अटो फाइनान्स सेवासहित विभिन्न ब्रान्डहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राखेका थिए ।…