Logo

नबिल बैंकद्धारा ४२औं वार्षिक साधारणसभा आह्वान, लाभांश पारित गरिने

​काठमाडाैं । नबिल बैंक लिमिटेडले आगामी असोज २२ गते बिहिबारका दिन आफ्नो ४२औं वार्षिक साधारणसभा आह्वान गरेको छ । उक्त सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ । सभामा साधारण सेयरधनीहरूका लागि चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने…