काठमाडौं । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक स्मार्टफोन साझेदार, भिभो, नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको उत्सव मनाउँदै आफ्नो ७औँ सेल्स कार्निवल, 'क्रिककार्निवल'को सुरुवात गरेको छ । यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बरदेखि ३१ डिसेम्बर २०२४ सम्म सञ्चालन हुनेछ । ग्राहकहरूलाई भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कारहरू र विशेष सुविधाहरू…