Logo

हिमालयन डिष्टिलरीको लाभांश घोषणा

काठमाडौं । हिमालयन डिष्टिलरी लमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात सो…