Logo

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फरवार्ड माइक्रोफाइनान्सको ३४ हजार ८२०.६५ कित्ता सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५४२ रुपैयाँ निर्धारण गरिएको…