Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ५९ हजार नाघ्यो

काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनकाे मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदी भने स्थिर छ…