Logo

जगदम्बा स्टिल्सको ९ महिनाको सञ्चालन आम्दानी १९ अर्ब नजिक

काठमाडौं । स्टिल उत्पादन गर्दै आएको जगदम्बा स्टिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा १८ अर्ब ९९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा स्टिल तथा सम्बन्धित उत्पादनको बिक्रीबाट उक्त आम्दानी भएको हो । औद्योगिक क्षेत्रमा निर्माण सामग्रीको माग, बजार विस्तार तथा उत्पादन क्षमताको उपयोगले…