Logo

त्रिपालमुनि कष्टकर जीवन बिताउँदै ‘मिटरब्याज पीडित’ (फोटो फिचर)

काठमाडौं । देशभरबाट काठमाडौं जम्मा भएका मिटरब्याज पीडितहरू अहिले भृकुटीमण्डपमा कष्टकर जीवन बिताइरहेका छन् । विभिन्न मागसहित न्यायको लागि सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौं आएका उनीहरूको न खाने ठेगान छ, न उचित बास नै । कठ्याङ्ग्रिने चिसोमा त्रिपाल मुनि दिनरात कटाइरहेका छन् । पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम लिएर काठमाडौँ आएका हुन् । मिटर…