Logo

३५ लाखमुनि प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’, ३२५ किलोमिटरसम्म रेन्ज

काठमाडौं । शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ‘ई.मास ५’ सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, प्रविधि र प्रतिस्पर्धी मूल्यलाई प्राथमिकतामा राखेर ल्याइएको ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार प्राइम भेरियन्टमा ३०.१२ किलोवाट घण्टा क्षमताको ब्याट्री प्याक राखिएको छ। उक्त ब्याट्रीले डब्लुएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण…