काठमाडौं । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘यस दसैँतिहार उपहारै उपहारको बहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले क्रोम्पटनका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले उक्त योजनाको लाभ भदौ २८ गतेदेखि सीमित अवधिका…