नेकपा (एमाले) निकट व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिलेको नाजुक अर्थतन्त्रको जिम्मेवार सरकार र राष्ट्र बैक दुवै भएको आरोप लगायको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अर्थतन्त्र चलायमान बनाउनलाई वित्त र मौद्रिक नीतिविच समन्वय हुनुपर्ने भएपनि दुवै निकायबीच सहकार्य नभएको समेत जनाएको छ । सरकारको अव्यवहारिक नीति र राष्ट्र बैंकको कसिलो…