काठमाडौं । इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले हवाइ भाडा घटाएको छ । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घताएसँगै उडानको पनि भाडा घटाइएको वायु सेवा सञ्चालक संघले जनाएको छ । जसअनुसार काठमाडौंबाट भद्रपुरसको ३०० र विराटनगरको २४० रुपैयाँ घटेको छ । त्यस्तै, माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ घटेको छ । यसैगरी जनकपुरकको…