Logo

प्रभु बैंकको नयाँ शाखा नवलपुरको प्रगतिनगरमा

प्रभु बैंक लिमिटेडले आज नयाँ शाखा नवलपुर जिल्ल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा सञ्चालन गरेको छ ।   बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज  प्रगतिनगरमा आफ्नो २११ औं शाखा खोली सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि…