Logo

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदीको भाउ स्थिर

साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ सय रुपैयाँले वृद्धि भएर ९१ हजार दुई सय रुपैयाँ कायम भएको हो । त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार एक सय ९०…