नबिल बैंकले लैंगिक असमानता झल्काउने गरी महिलाहरुले ऋषि पञ्चमीलाई पाप पखाल्ने दिनको रुपमा चित्रित गरेको छ । बैंकले आफ्नो प्रचार गर्ने उदेश्यले ऋषि पञ्चमीको दिनलाई महिलाहरुले पाप पखाल्ने दिनको रुपमा लिएको भन्दै विज्ञापन नै बनाएको छ । बैंकले भनेको छ– ‘पौराणिक कथन अनुसार नारीहरुले रजस्वला हुँदा जानेरै वा नजानीकनै गरेका जतिपनि पापहरु छन् त्यबाट मुक्ति…