Logo

जनताको पैसा डुबाउँने मेगा बैंकको यस्तो कर्तुत : कालोसूचीमा नाम, जति चाहियो त्यति लान पाईंने दाम

भारतको तेश्रो ठुलो ऋणदाता वित्तीय संस्था आइसिआइसिआइ बैंकको सफल नेतृत्व गरेर बिश्वमै वाहवाही कमाएकी सिइओ चन्दा कोचरले ऋण प्रवाहमा गरेको लापरवाहीको कारण भोग्नु परेको हविगतको बारेमा हामीले अगाडि नै प्रस्तुत गरिसकेका छौं । अमेरिकन बिजनेस पत्रिका फोर्बसको बिश्वकै सय शक्तिशाली महिलाको सूचीमा समेत लगातार सात पटकसम्म पर्न सफल कोचरको समेत त्यो हालत भएको थियो । …