साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंगलबार हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफनो शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ । यसरी अब यस विकास बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने बैंकको थप ५ शाखा उदघाटन हुने क्रममा रहेका छन । शाखा कार्यालयको विधिवत रुपमा उदघाटन बैंकका संचालक समिति अध्यक्ष श्री अच्यूत प्रसाद प्रसाई र…