Logo

दुई साता ढिला गरेर राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक

लामो प्रतीक्षापछि अन्ततः मौद्रिक नीति आज आउने भएको छ । सार्वजनिक हुने भनेको करिब दुई साता ढिला गरेर राष्ट्र बैंकले आज अपरान्ह तीन बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । सामान्यतयाः बजेट प्रस्तुत भएको एक महिनाभित्र मौद्रिक नीति आउने गरेपनि यसवर्ष बजेट प्रस्तुत भएको सात हप्तापछि नीति आउन लागेको हो । मौद्रिक नीतिबारे राष्ट्र…