Logo

अर्थमन्त्री भन्छन्: मौलिक हकलाई आधार बनाएर बजेटको प्राथमिकता निर्धारण गरिएको छ

संविधानले गरेको व्यवस्था अनुसार मौलिक हकलाई आधार बनाएर बजेटको प्राथमिकता निर्धारण गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७६(०७७ को बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले मौलिक हकको प्रत्याभुति गर्न राज्यको पहिलो दायित्व भएकाले त्यसकै आधारमा प्राथमिकता निर्धारण गरिएको बताए । प्राथमिकता निर्धारण व्यक्ति विशेषको दक्षता…