Logo

समयमा मास प्रिन्टर नल्याएपछि विभागले सुरू गर्‍यो ‘पेनाल्टी’

तोकिएको समयमा स्मार्ट लाइसेन्स छाप्ने कार्ड र मास प्रिन्टर नआएपछि यातायात व्यवस्था विभागले भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सलाई फाइन तिराउन सुरू गरेको छ । विभागले ७५ दिनको म्याद राखेर एकथान मास प्रिन्टर र १० लाख कार्डको ठेक्का लगाएको थियो । मास प्रिन्टर विभाग आइपुग्ने म्याद आइतबारसम्म रहेकोले सोमबारबाट विभागले कम्पनीलाई फाइन तिराउन सुरु गरेको छ ।…