Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ४६ करोड रुपैँया बराबरको कारोबार

साताको दोस्रो दिन सोमबार धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.५३ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोबार स्थगन गरेको छ। स्टकका अनुसार नेप्से आज २२ दशमल ३१ अंकले बढेर १ हजार ४ सय ८४ दशमलव ९९ बिन्दुमा पुगेको छ। आज दिनभर कारोबारमा आएका…