माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा ‘कर्पोरेट सुपर सिक्सेस सिजन–६’ (Corporate Super Sixes “Season- 6”) को आयोजना हुने भएको छ । मंगलबार काठमाडौमा एक पत्रकार सम्मेलन गरेर सोबारे बैंकले दिएको छ । ‘कर्पोरेट सुपर सिक्सेस सिजन–६’ को मुख्य प्रायोजक बैंक रहने गरी बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख…