Logo

कार्यदल गठन भएपछि पेट्रोलियम ढुवानीकर्ताले पनि आन्दोलनको कार्यक्रम फिर्ता लिए

ढुवानीमा भ्याट लगाउनेबारे कार्यविधि बन्न कार्यदल गठन भएपछि पेट्रोलियम ढुवानीकर्ताले पनि आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । मंगलबार अर्थ मन्त्रालयले व्यवसायीसमेत सहभागी गराएर कार्यदल तयार गरेपछि साउन १ (बुधबार) देखि ढुवानी बन्द हुने निर्णय फिर्ता भएको हो । बुधबार देशभरका स्थानीय पेट्रोलियम ढुवानी व्यवसायीलाई पत्र लेख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम पदार्थ ढुवानी जारी…