काठमाडौं । घरजग्गा कारोबारमा राज्यको कर प्रणाली कति अव्यावहारिक छ भन्ने उदाहरण पछिल्ला घटनाले देखाएका छन्। बजारमा जग्गा र घरको मूल्य घटेर बिक्री भइरहेका छन्, तर मालपोत कार्यालयमा नामसारी गर्दा भने सरकारले तोकेको न्यूनतम मूल्यांकनअनुसार नै राजस्व तिर्नुपर्ने बाध्यता छ। व्यक्तिले आफ्नो सम्पत्ति आफूले चाहेको मूल्यमा बेच्न पाउनुपर्ने हो। तर, बिक्री मूल्यभन्दा सरकारी मूल्यांकन बढी…