Logo

अर्थ

सेयर बजारमा लाग्यो पोजेटिभ सर्किट ब्रेक



काठमाडौं । सेयर बजारमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।

४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ११:१४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।