Logo

आजदेखि खुल्दै शेयर बजार, कस्तो रहला कारोबार ?

दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दैछ। दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात असोज १२ गते, आइतबार, नेप्से परिसूचक ०.४३ प्रतिशत बढेर बन्द भएको थियो। सो अघिको बिहीबार २६५२.०० विन्दुमा बन्द भएको नेप्से, सो दिन ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा पुगेको हो। दशैँ तिहार बिचका कारोबार दिनहरुमा शेयरबजार प्रायः सुस्त हुने गरेको विगतमा हामी देख्न सक्छौँ।…